About Tamang, Tamang Samaj/Society, tamang news, songs, organizations, history, culture, religion, heritage, artist, albums, films, books, photos etc. Updated Daily |
|||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||
|
|
|||||||||||||||||||||||||
Message Board Entertainment
![]() माया प्रेमला हृवाई ल्हामा कोसी जातुगुकादेला योनान पेते ताइना लाबा, उमेर छयोबा ब्योनछामेजुकुदा सेम चउचउ ताना लासी तोर छयोङ मार छयोङ ताना लाबा ओम् ग्राम्बा ज्योम्सी थोपोरी क्रा सार्पा नाम्सा खिम्साला आखे-मामजुकुदा सुताइ वैंशरी दोना लाबा काइपा चन्द्रकुमार दोङला गायन यात्राला विशेषता हिन्ना ...
Ads Jana Aawaj
संविधानसभाको राज्य पुर्नसंरचना समितिद्धारा प्रस्तुत १४ प्रदेशको प्रस्तावमा तपाईको धारणा के Notice Board |
Latest News
माघ २४, काठमाडौं - ताम्सालिङ नागरिक सन्जाल ले आगामी फागुन १ गतेका दिन "किन खण्डित ताम्सालिङ हामीलाई स्वीकार्य छैन ?" भन्ने शिर्षकमा एक बृहत भेला गर्ने भएको छ । तामाङ जातिको बाहुल्यता भएका जिल्लाहरु र त्यसभित्र पर्ने प्राकृतिक श्रोत र साधनहरुलाई ताम्सालिङ गणराज्यभित्रै पार्नको निम्ती दबाब दिने उद्धेश्यले सो बृहत भेला आयोजना गर्न लागिएको ह माघ २३, काठमाडौं - साहित्यिक संस्था तामाङ डाजाङको नियमित साहित्यिक कार्यक्रम ‘ग्योईकाई गेताङ’ आज सम्पन्न भएको छ । प्रत्येक महिनाको अन्तिम शनिबार हुने उक्त साहित्यिक कार्यक्रमले यससँगै ८३ औं भाग पूरा गरेको छ । माघ २२, काठमाडौं - नेपाल तामाङ घेदुङले आफ्नो ५४ औं स्थापना दिवस एवं ताक् ल्होछारको अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । राजधानीको वनस्थलीमा सम्पन्न उक्त कार्यक्रममा औपचारिक कार्यक्रमका साथै विशेष भोजको समेत व्यवस्था गरिएको थियो । जनवरी ३१, आईतबारका दिन अमेरिकाको पेनसलभानियामा रहनुभएका तामाङहरुले संगठित रुपमा पहिलोपटक ऐतिहासिक रुपमा ‘२८४६ औं सोनाम ल्होछार’ वृहत साँस्कृतिक कार्यक्रम सहित मनाएका छन् । वरिष्ठ समाजसेवी विनोद मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व रन्जित लामाले गर्नुभएको थियो । काठमाडौं, माघ २०- अखण्डित ताम्सालिङ प्रप्तिको लागि दवाब सिर्जना गर्न र ताम्सालिङ संयुक्त संघर्ष समितीको आन्दोलनलाई शसक्त बनाउन तामाङ सामाजिक संघसंस्थाहरु मिलेर ताम्सालिङ नागरिक सन्जाल गठन गरेको छ । आज काठमण्डौंको पुतली सडकस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा भएको बृहत भेलाले सो सन्जाल गठन गरेको हो । |
Featured News काठमाडौं, माघ १६, २०६६ - एकिकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चाले ताम्सालिङ स्वायत्त गणराज्यको अर्थ नीतिबारे तामाङ उद्योगी व्यवसायीहरुसँग सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । शनिबार राजधानीमा भएको कार्यक्रममा सहभागी व्यवसायीहरुले ताम्सालिङ गणराज्यको आर्थिक विकासका लागि आवश्यक भूमिका खेल्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।Latest Videos
Interview अहिलेको ताम्सालिङ घोषणा सांकेतिक मात्रै हो - Hit Bahadur Tamang शान्ति र संविधान विरोधी राजनीतिक दल र त्यसका शक्ति केन्द्रहरुलाई शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन र नयाँ संविधान निर्माणका लागि दबाव दिने उद्देश्यले नै यो ताम्सालिङ स्वायत्त गणराज्यको घोषणा गरेका हौं । तर यो घोषणा सांकेतिक मात्रै हो, यसको अन्तिम घोषणा भनेको संविधान सभाबाट नै हुन्छ र यो घोषणालाई संविधानसभाबाट पारित गर्नुपर्छ भन्ने हाम्रो मान्यता पनि हो । यदि शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न दिँदैन, नयाँ संविधानमा ताम्सालिङलाई संस्थागत गरि घोषणा गरिदैन भने यसैलाई क्रियात्मक बनाउने र समानान्तर सरकार बनाउने यसको उद्देश्य हो । Guest of the Month Krishna Bhusan Bal सबैले साहित्य समाजको दर्पण हो भन्छन् तर म त्यसो भन्दिन साहित्य स्रष्टा आफैको ऐना हो भन्छु । स्रष्टाले आफ्नो सिर्जनामा केही भन्न खोजिएको हुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यतर्फ डोर्यानउँनु पर्छ । कविता जहाँसुकै सुनाएँ पनि कविता नै हुनुपर्छ । यहाँ लेखेको कविता वा सिर्जना अन्य बाह्या देशमा गएर सुनाउँदा त्यहाँको साहित्य जस्तो हुनुपर्छ भन्ने छैन । |
Featured Video Programs on FM/Radio Tamang Kai
Radio Sagarmatha 102.4 MHzEvery Tuesday 8:30 am - 8:45 am Every Tuesday 2 pm - 2:45 Pm Hhyangla Karsyol
Gorkha FM 93 MHzEvery Tuesday 10 am - 10:55 am Chhar Shyo
Radio Mirmire 89.4 MHzDaily 9 am - 9:30 am Nangsal
Metro FM 94.6 MHzDaily 6 pm - 6:30 pm |
||||||||||||||||||||||
|
|||||||||||||||||||||||||