Message Board
Posted By : Dorje Moktan.
- hami Tamangharuko mahan chad Timal Jatrama Sahabhagi bhayera Safal banauna ma sampurna jyojyo aale, nana aanga, aba ama, mam mheme harulai anurodh gar...
Posted By : Ashok Dong.
- Phyafulla, Timal Jatrako Sabailai shubhakamana!! Jyaba Danba!! Lasso!!...
Posted By : Harka Yonjan.
- हामीले गुम्बा निर्माणको लागि सोचिअल पेज फचेबूक मार्फत ब...
Posted By : HK Moktan.
- तामाङ घेदुङ युकेको प्रथम अधिबेशनबाट तेन्जी लामा पाख्रि...
Posted By : Dil kumar yonjan.
- laso fyafulla aaba, aama, jyojyo, aale, nana,aangaburing sabailai mero euta anurodh jojo byakti aafno matri vasa bolnara lekhna saknu hunxa uniharule ...
Posted By : Badri moktan.
- yo barsa pani tamang jati ko lochhar tamang jati haruko hak adhikar ra mukti ko lagi Jatiya Aandolan ko rupma manaeyo....
Posted By : Buddhiman.
- होइन हो यो तमाङ हरु के भएको, अर्काको धर्म ग्रन्थ लाई आफ्नो...
Ads
Entertainment
tamang samaj
मे १, न्यूयोर्क । हाल अमेरिकामा रहेका गायक सन्जोक योन्जन यतिखेर नयाँ म्यूजिक भिडियो छयाङ्कनमा व्यस्त छन् । उनको पछिल्लो एल्वम 'समुन्द्र पारी भोल-३' मा सम्मिलित 'तानतुन गर्दै डोरीको छेउ माझी दाइले जाल बुन्छ, जन्मेको गाउँ हुर्केको ठाउँ सम्झेर ल्याउँदा मन रुन्छ‍...' बोलको गीतको म्यूजिक भिडियो अमेरिकामै छयाङ्कन भइरहेको छ ।
Ads
Jana Aawaj
नयाँ संविधानमा ताम्सालिङ प्रदेश सुनिश्चित गर्न तामाङ नेतृत्वकर्ताहरुको भूमिका कस्तो हुनुपर्ला ?
Notice Board
Replace your add here...
Views: 313 - Posted On: 2011-08-14 14:21:12
रामेछाप बेथान गा.वि.स. स्थित भल्वाडी गाँउवासीहरुका साझा संस्था हो, "भल्वाडी मैत्रिय समिति" । विगत ६ वर्ष अगाडि समाजमा व्याप्त विकृतिहरुलाई केलाउँदै सभ्य समाज तथा राष्ट्र निर्माणका लागि स्थापना भएको हो । आफ्नो छैटौ बाषिर्क उत्सव तथा तेस्रो साधारणसभा साउन १४ गतेका दिन भक्तपुरको सुर्यविनायकस्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न गरेको छ । ...
 
Views: 267 - Posted On: 2011-08-14 13:36:08
विगत दश वर्षदेखि नियमित रुपमा प्रत्येक महिनाको अन्तिम शनिबार सन्चालन हुँदै आएको तामाङ डाजाङको साहित्यिक श्रृंखलामा ९९ औं श्रृंखला गाईजात्रा विशेष भएको छ । साउन २८ गते शनिबारका दिन राजधानीको मानविकी क्याम्पसमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा तामाङ लोक सम्राट चन्द्रकुमार मोक्तानले आफ्नो गाईजात्रे क्यासेट एल्बम पोङ लामामा रहेका प्रहसन र ब्यंग्यात्मक गीत प्रस्तुत गर्नु भएको थियो । ...
 
Views: 294 - Posted On: 2011-08-13 15:24:05
उदयपुर/तामाङ जातिको संस्कारमा बढ्दो हिन्दूकरणको प्रभावलाई रोक्न र परम्परागत संस्कृतिलाई कडाइका साथ पालना गर्न गराउन नेपाल तामाङ घेदुङ जिल्ला समिति उदयपुरले तामाङ जातिको संस्कार संस्कृति निर्देशिका प्रकाशन गरेको छ । सत्रौ विश्व आदिवासी दिवसको सर्न्दर्भमा घेदुङले छ बर्षअघि भारतको दार्जिलिङमा सम्पन्न दोश्रो अन्तर्रर्ााट्रय तामाङ सम्मेलनबाट पारित गरिएको तामाङ संस्कार संस्कृति निर्देशिकालाई हाते पुस्तिकाको रुपमा प्रकाशन गरेको हो । ...
 
Views: 400 - Posted On: 2011-08-12 15:08:26
नेपाल आदिवासी चलचित्र महोत्सव २०११ कतारमा प्रदर्शन भएका छ वटा चलचित्रका निर्माता/निर्देशकलाई धन्यवाद सहितको पत्र प्रदान गरिएको छ । जुलाई २९ का दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको आयोजनामा सम्पन्न महोत्सवमा प्रदर्शनका लागि चलचित्र उपलब्ध गराएकोमा आयोजकको तर्फाट धन्यवाद दिइएको हो । ...
 
Views: 348 - Posted On: 2011-08-11 16:28:52
दोहा, कतार - नेपाल प्रवासी तामाङ समाज कतारको अगस्ट ५ मा सम्पन्न बैठकले तामाङ जातिबाट एसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याउने तामाङ विद्यार्थीलाई नगद तथा प्रमाण पत्रद्धारा सम्मान गर्ने निर्णय गरेको छ । समाजले प्रत्येक वर्षएसएलसीमा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र, एक छात्रा र गरिब तथा जेहेन्दार एक जना गरी तीन जनालाई नगद तथा प्रमाणपत्रद्धारा सम्मान गरिदै आएको छ । यस वर्षपनि उक्त कार्यक्रमलाई निरन्तरता दिने निर्णय बैठकले गरेको हो । ...
 
Views: 259 - Posted On: 2011-08-11 16:26:17
नेपाल प्रवासी तामाङ समाज कतारले तामाङ समाज डटकमका सम्पादक एवं तामाङ सरोकार पाक्षिकका सह-सम्पादक विष्णु तामाङलाई सम्मानित गरेको छ । हालै दोहामा सम्पन्न आदिवासी चलचित्र महोत्वसमा सहभागी हुन नेपालबाट आएका उनलाई अगस्ट ५ का दिन दोहामा एक समारोहको आयोजना गरी सम्मान गरिएको हो । ...
 
Views: 393 - Posted On: 2011-08-11 16:17:21
चर्को गर्मीको बाबजुत दोहा सिनेमा हलमा सातसय भन्दा बढी दर्शकको सहभागिताले सफल बनायो 'नेपाल आदिवासी चलचित्र महोत्सव २०११ कतार' । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले जुलाई २९ का दिन आयोजना गरेको महोत्सवमा लिम्बु संस्कृतिमा आधारित 'नुमाफुङ', थारुको 'बुह्रान', तामाङको 'गोदेवा', मगरको 'आशे', राईको 'सिम्मा' र गुरुङको 'कृपा' प्रदर्शन गरिएको थियो । बिहान ८ बजेबाट सुरु भएको उद्घाटन सत्र करिब डेढ घण्टा चल्यो । त्यस लगत्तै नुमाफुङ प्रदर्शन गरियो । ...
 
Views: 268 - Posted On: 2011-08-11 13:04:53
मकवानपुर/हेटौडा-१० मा रहेको हृयाङ्ला समाज मकवानपुर गुठीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साउन २१ गते भएको साधारणसभाबाट आत्माराम मुक्तानको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । साधारणसभाबाट उपाध्यक्षमा आसमान घलान, महासचिव सुवास सिङ्तान, कोषाध्यक्ष मानबहादुर वाईबा, सचिव ओमबहादुर घिसिङ चुनिएका छन् । त्यस्तै कानुनी सल्लाहकारमा अमृत लामालाई चयन गरिएको छ । ...
 
Views: 252 - Posted On: 2011-08-11 13:02:43
हेटौंडा - आदिवासी जनजातिको अधिकारप्रति सरकार र राजनीतिक दल जिम्मेवार नभएको भन्दै आदिवासी जनजातिहरूले आक्रोश व्यक्त गरेका छन् । १७ औं विश्व आदिवासी दिवसको अवसरमा पश्चिम मकवानपुरको मनहरीमा आयोजित विशेष कार्यक्रमका वक्ताहरूले यस्तो बताएका हुन् । ...
 
Views: 251 - Posted On: 2011-08-11 04:46:06
विगत लामो समय देखि उद्दारको पर्खाइमा बसेकी नेपाली चेली शान्ति माया दोङलाई पाटन अस्पातलसम्म पुर्याउन खटेका सम्पूर्ण संघ सस्थालाई तथा व्यक्तिहरुलाई नेपाल तामाङ घेदुङ कुवेतले एक पत्र जारी गर्दै धन्यबाद दिएको छ । नेपाली दुताबास कुवेत, गैरआवसीय नेपाली संघ (कुवेत), कोशेली न्युज डट कम (nepalkuwait.com), जन जागृती युवा परिवार, माउन्ट एभरेस्ट स्पोर्टिङ क्लब, नेपाल म्यान पावर एसोसियसन, नेपाल कुवेत साँस्कृतिक मञ्च, लगायतका संस्थाहरुलाई घदुङले धन्यवाद दिएको छ । ...
 
Views: 347 - Posted On: 2011-07-31 02:13:37
काठमाडौं । नेपाल अदिवासी जनजाति विद्यार्थी महासंघ राष्ट्रिय समन्वयसमितिको आयोजनामा आज २०६८ साउन १४ गते शनिबार "नयाँ नेपालको संघीय शिक्षा प्रणाली ः आबश्यकता र चुनौती" विषयक वृहत अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ । महासंघका अध्यक्ष नरबहादुर गुरुङको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा महासचिव हर्कमान तामाङ संचालन तथा सहभागिहरुलाई वरिष्ठ उपाध्यक्ष माधब दर्लामीमगरले स्वागन गरेका थिए । ...
 
Views: 348 - Posted On: 2011-07-30 05:17:37
जातीय स्वायत्तता र संघीयताका लागि संयुक्त गठबन्धनद्वारा संविधान रसंघीयता सम्बन्धमा आदिवासी जनजाति र मधेशवादी दलहरूबीच गोदावरी ललितपुरमा १२ र १३साउन २०६८ मा भएको दुई दिने अन्तरसंवाद कार्यक्रम संघीयता, गणतन्त्र, धर्मरिपेक्षता, स्वायत्तता र राष्ट्रियस्वाधीनताका लागि सहकार्य गर्न सहमत हुँदै सम्पन्न भएको छ । अन्तरसंवाद कार्यक्रमको समापनसँगै आयोजक जातीय स्वायत्तता रसंघीयताका लागि संयुक्त गठबन्धनले कार्यक्रममा भएका सहमतिलाई एकप्रेस-विज्ञप्तिमार्फत सहमतिका निर्णयहरू सार्वजनिक गरेको छ । ...
 
Views: 299 - Posted On: 2011-07-30 04:58:26
जुलाई २५/ नयाँ नेपाल निमार्णको सम्वेदनशिल परिस्थितिमा नेपालका राजनितिक दलहरु दलीय स्वार्थलाई अगाडि सारेर आदिवासी जनजातिहरुले उठाएका सामाजिक मुद्धाहरुलाई ओझेलमा पार्दै गएको र दलहरु संविधान निमार्ण भन्दा सरकार गठन र बिघटनको खेलमा बढि केन्द्रित भईरहेको वर्तमान राजनैतिक परिस्थितिमा आदिवासी जनजातिहरु आफ्ना अधिकारबारे सचेत हुँदै र राज्यको विभेदकारी नितिका कारण आदिवासी जनजातिहरुमाथि भएको शोषण, दमन र उत्पीडनबाट मुक्त गरी सामाजिक न्याय सहितको समतामुलक समाज निमार्णको ऐतिहाँसिक दायित्व बोध गर्दै संघर्षरत नेपालका आदिवासी जनजातिहरुले देश विदेशमा बिभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेका छन् जसमध्ये विश्व आदिवासी दिवश पनि पर्ने गर्छ। ...
 
Views: 504 - Posted On: 2011-07-30 04:34:00
Tamang Youth Society (Coordinator, India) Suresh K. Lama Debut Music Album “SAMMAN” Singing Superstars Indian Idol 4 Runners Up Kapil Thapa & Himalayan Idol Banika Pradhan felicitated by Chief Guest of the function Shri. R.P. Poudyal, Principal Director, Human Resource & Development Department, Government of Sikkim & Shri. B.B. Lopchan, Advisor, STCS, Government of Sikkim on behalf of one of the Sikkim biggest Art & Culture promotion Group “BASIBIYALO” of Singtam, East Sikkim. ...
 
Views: 400 - Posted On: 2011-07-24 12:04:48
काठमाडौ, श्रावण ८ - आदिवासी जनजातिहरुले यही साउन २४ (अगष्ट ९) गतेका दिन १७ औ‍ं विश्व आदिवासी दिवस मनाउने तयारी गरेको छ । पत्रकार सम्मेलन गरी एक महिने कार्यक्रम सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष राजकुमार लेखीले पत्रकार सम्मेलन बितरण गरेको प्रेस बक्तब्यमा विगतमा जस्तै दिवसलाई अवसरका रुपमा उपयोग गर्दै आफ्ना मागहरु पुरा गराउनका लागि राज्यसत्तामाथि दवाव दिने काम गर्ने उल्लेख गरेका छन् । ...
 
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM
  Tamang Organizations
Nepal Tamang Ghedung - Details...
श्री बौद्ध तामाङ कल्याण गुठी - Details...
Nepal Tamang National Federation (NTNF) - Details...
Nepalese Non Resident Tamang Society of Qatar - Details...
तामाङ प्राज्ञ सभा - Details...
Buddhist Awareness Center - Details...
Tamang Media Group (Tamang Sachar Samuha) TMG - Details...
तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपाल (Tamang National Liberation Front, Nepal) - Details...
Okhaldunga_Kathmandu Tamang Sewa Samaj - Details...
Tamang Friendship Society Japan - Details...
तामाङ सेवा केन्द्र नेपाल (Tamang Sewa Kendra) - Details...
Tamang Society of U.K. - Details...
तामाङ रिमठीम समाज नेपाल - Details...
Tamang Society of America (TSA) - Details...
Tamang Samaj U.A.E. - Details...
Tamang Society of Greater Washington - Details...
तामाङ सेर्जिम समिति (Tamang Serjim Samiti) - Details...
Tamang Dajang (तामाङ डाजाङ) - Details...
Nepal Tamang Buddhist Society - Details...
Prabasi Tamang Ekata Samaj Malaysia - Details...
Nepal Tamang Association Korea - Details...
Yola Hoisher Tamang Samaj (योला होइस्हेर तामाङ समाज) - Details...
रामेछाप तामाङ समाज काठमाडौं - Details...
नेपाल तामाङ कलाकार संघ - Details...
Nepal Tamang Samaj Isarel - Details...
Nepal Buddhist Tamang Development Committee - Details...
ओम तामाङ सुखदुख गुठि
All India Tamang Buddhist Association
Sikkim Tamang Buddhist Association
Bhutan Tamang Boudha Ghedun
KoKo Mehendo Tamang Samaj UK
सामाखुशी तामाङ परिवार कोष
तामाङ उत्थान सेवा संघ
श्री तीनचुति तामाङ भज्यु गुठी
झ्यारुङ खस्योर छ्योर्तेन ने.ता.सं
जम्वु गाङ धुर्सा संरक्षन समिति
ङेसुर उत्थान समाज
जोम्जागी परिवार
क्षेभुम तामाङ समिति गुठी
ह्रो युवा समाज
तामाङ म्होइवो डाजाङ
नेपाल तामाङ संस्कृतिक कलाकेन्द्र
नेपाल तामाङ सेवा समाज
सृजनशिल महिला तामाङ संघ
तामाङ सुधार समाज
नेपाल तामाङ पैर्व प्रहारी एवं संयुक्त समाज
नेपाल बौद्धिक तामाङ विद्यार्थी समाज
बि.बी. वम्जन स्मृति प्रतिष्ठान
तामाङ समाज
स्युक्पा डाजाङ
प्राङबोला छार न्हान
नेपाल तामाङ मंगोल मञ्जु श्री सेवा समिति
आनन्दपुर तामाङ समाज
नेपाल डम्फु समाज
· नेपाल तामाङ संस्कृति विकास तथा मानविय कल्यान केन्द्र
श्री तीनचुति तामाङ थिङ गुठी
तामाङ युनेस्को क्लव
हयाङ्ला तामाङ मंगलटार महिला समुह
नेपाल तामाङ गुम्वा सेवा केन्द्र
नेपाल तामाङ गान्वा गान्सुम मिठिम
जम्वुलिङ समाज
नेपाल छिङदोजि परिवार समाज
सैलुङ हयुल्सा समाज
म्हेन्दो माया युवा समाज
Nepal Tamang National Ghedung
तामाङ छोरङान महिला समाज
Tamang Ghedung HK
Tamang Society of Victoria
Archive Events
Jiwa Lhochhar Celebration in Qatar
Jiwa Lhochhar Celebration in Qatar
Program of Himalayan Tamang Youth Club
Program of Himalayan Tamang Youth Club
Tamng program in Metro F.M. since 9 year
Tamng program in Metro F.M. since 9 year
Lang Lhochhar Celebration at Korea
Lang Lhochhar Celebration at Korea
  Up Coming Events
not found
  Tamang Village
दोलखा जिल्लाको एक पवित्र धार्मिक तीर्थस्थल सैलुङको काखमा अवस्थित ऐतिहासिक तामाङ गाउँ (नाम्सा) हो भुरुङ । शत प्रतिशत तामाङ वस्ती रहेको यस गाउँमा मोक्तान थरको बाहुल्यता रहेको छ । जन्मदेखि मरण सम्मका सम्पूर्ण धार्मिक एवं सामाजिक कर्म काण्ड बौद्ध महायानी परम्परा अनुसार गरिन्छ भने गाउँमा दुईवटा ऐ‌तिहासिक गुम्बा, एउटा ....