 एन पाख्रिन । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म नेपालमा हो या भारतमा भएको भन्ने सन्दर्भमा हिजो आज निकै बहस हुने गरेको छ । बिभिन्न पुस्तकहरुमा बुद्ध भारतमा जन्मेको भनी उल्लेख गरेको सन्दर्भलाई लिएर नेपालीहरुले सोसिएल साईटहरुमा बिरोध जनाउँदै आएका छन् । कतिले यसै विषयलाई लिएर अभियान चलाएका छन् भने केहिले फिल्म बनाउँदै छन् ।
 Nagendra Kumar Kumal, President - NEFIN |  Dil Tamang's Timro Najarle |  Chhuk Chhuke Rail by Loken Lama |  Nepali Movie Based on Tamang Culture |
जातीय पहिचानसहितको सङ्घीयता नै आदिवासी जनजातिको मुख्य मुद्दा - Raj Kumar Lekhi
 जेठ १४ मा नयाँ संविधान आउने कुरामा ढुक्क हुन सकिँदैन तर धेरै कुरामा दलहरूबीचमा सहमति भइसकेकाले आउन पनि सक्छ । त्यसैले आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडिएका वर्गको भावनालाई सम्बोधन गर्ने खालको संविधान आउँदैन कि भन्नेमा ठूलो शङ्का रहेको छ । यस्तो शङ्कास्पद अवस्थामा संविधान आएपनि त्यसले आदिवासी जनजातिको भावना र उनीहरूको पहिचानको सम्मान गर्न सक्ने छैन ।
Mr. Gadul Singh Lama  Mr. Gadul Singh Lama, popularly known as Sanu Lama in the literary circle was born to late Chandaman Ghising and late Mrs. Phulmaya Ghising at Gangtok on June 15, 1939. He had his early education at Sir Tashi Namgyal High School in Gangtok from where he did his Matriculation in 1956. From his early age he was a brilliant student and took part in all extra-curriculum activities of the school. At that time when Sikkim was in the midst of its first seven years Development Plan and as in other parts of the country there was dearth of
 | JamistiastpabUW
From : Nepal
About Me: |
|
 | Anil lama
From : Nepal
About Me: I am chalak singh Tamang. My nick name is Anil lama.I am a computer operator. |
|
|
 ताम्सालिङ-नेपाल राष्ट्रिय दल, सिन्धुपाल्चोक जिल्ला कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न
Posted on: Jun 25 2012 Monday 01:51:29 AM | Views : 188
|
अषाढ ९ गते, सिन्धुपाल्चोक । ताम्सालिङ-नेपाल राष्ट्रिय दल, सिन्धुपाल्चोक जिल्ला पार्टी कार्यालयको आयोजनामा जिल्ला अध्यक्ष जरसिंह लामाको सभापतित्व कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भयो ।
उक्त कार्यकर्ता प्रशिक्षण भेलामा केन्द्रीय अध्यक्ष परशुराम तामाङले नेपाली समाजको चरित्र र राष्ट्रिय मुक्ति आन्दोलन, पार्टीको रणनीति र कार्यनीति, समसामयिक राजनीति, आम कार्यदिशा र तात्कालिन कार्यक्रमका षियमा प्रशिक्षण दिनुहुँदै भन्नुभयो, "संविधान बनाउन नसक्ने संविधान सभाका प्रमुख दलहरु पूर्ण रुपमा असफल भएका छन् । नेपाली जनताले नयाँ राजनीतिक शक्ति र नयाँ नेतृत्वको माग गरेको छ । पहिचानसहितको संघीय आन्दोलनमा जनताले ताम्सालीङ-नेपाल राष्ट्रिय दल र यसको नेतृत्वलाई नयाँ राजनैतिक शक्ति निर्माणको आधारका रुपमा आशा र विश्वास गरेका छन् । अव पार्टीको कायकर्ताहरुलाईे गाउँगाउँमा कार्यक्रम गर्दै संघीयता विरोधीहरुको भण्डाफोर गर्ने र निर्वाचनको तयारी गर्न निर्देशन दिनु भयो ।" केन्द्रीय उपाध्यक्ष अमरध्वज लामाले राष्ट्रिय राजनैतिक शक्तिहरुको विश्लेषण र उनीहरुले संविधानसभामा खेलेको भूमिका, पार्टी निर्माण, संगठनात्मक पद्धति र कार्यशैली विषयमा प्रशिक्षण दिनुहुँदै भन्नु भयो, "संविधान सभामा पुगेका राप्रपा, राप्रपा नेपाल, जनमोर्चाजस्ता परम्परावादी दलहरुको पश्चगामी भूमिका, एमाले र नेपाली काँग्रेसजस्ता दलहरुको यथास्थितिवादी भूमिका र माओवादी दलको ढुलमूले चरित्रले देशलाई निकास दिन सकेन । राष्ट्रिय सहमतिको नाममा लोकतान्त्रिक प्रक्रियासमेत अवरुद्ध गरी देशलाई बन्दी बनाइयो । अव देशलाई निकास दिन हाम्रो दलको काधमा जिम्मेवारी आएको बताउनुभयो ।" काठमाडौं जिल्ला अध्यक्ष राजु लामाले जेठ ५ गतेदेखि १४ गतेसम्मको आन्दोलनमा दलले खेलेको भूमिका माथि प्रकाश पार्नुभएको थियो । उक्त भेलामा केन्द्रीय अध्यक्ष परशुराम तामाङले जिल्ला पार्टी क्षेत्रीय कमिटी -क्षेत्र नं. १, २, ३ ), विद्यार्थी समिति,, युवा संगठन -भिटोन) को पदाधिकारी एवम् सदस्यहरुलाई सामूहिक रुपमा शपथ ग्रहण गराउनुभएको थियो ।
मकवानपुरको कुलेखानीमा ताम्सालिङ-नेपाल राष्ट्रिय दलको गाउँ एकाई पार्टी महिला मोर्चा र युवा मोर्चा गठन अषाढ ९ गते, मकवानपुर । मकवानपुरको कुलेखानीमा ताम्सालिङ-नेपाल राष्ट्रिय दलको गाविस स्तरीय भेला समाजसेबी श्यामलाल वाइबाको अध्यक्षतामा सम्पन्न भयो । उक्त भेलामा दलका केन्द्रीय सदस्य बीरबहादुर मोक्तान, केन्द्रीय सदस्य जीवन मान मोक्तान, मकवानपुर जिल्ला पार्टर्ीीदस्य मान बहादुर वाइबा, जिल्ला पार्टर्ीीदस्य कृष्णबहादुर गोले, नेकपाएमालेका कृष्ण ब्ल्ाोन, एनेकपा माओवादीका दिल बहादुर वाइबाले समसामयिक देशको परिस्थितिका विषयमा आ-आफ्ना पार्टर्ीी धारणा राखेका थिए । नेकपा एमालेका कृष्ण ब्ल्ाोनले पार्टर्ीीेतृत्वले जातीय पहिचानसहितको संघीयताका विरोधमा खेलेको भूमिकाप्रति आफू सन्तृष्ट नभएको बताए । एनेकपा माओवादीका दिल बहादुर वाइबाले आफ्नो पार्टर्ीी माओवादी जनयुद्ध र जनताको अपेक्षाअनुरुप भूमिका खेल्न नसकेको बताए । ताम्सालीङ दलका केन्द्रीय सदस्य बीरबहादुर मोक्तान, केन्द्रीय सदस्य जीवन मान मोक्तान, जिल्ला सदस्य मान बहादुर वाइबा, जिल्ला सदस्य कृष्णबहादुर गोलेले ताम्सालीङ दल सबै उत्पीडित जात, जाति र श्रमजीवि वर्गको पार्टर्ीीो, जातीय दलको भ्रमबाट मुक्त हुन आग्रह गर्नुभयो । विगतको पहिचानसहितको संघीय आन्दोलनमा ताम्सालीङ दलले अग्र पंक्तिमा उभिएर भूमिका खेलेको जानकारी गराउनु भयो । उक्त भेलाले सीताराम वाइबाको अध्यक्षतामा ११ सदस्यीय कुलेखानी गाविस एकाई पार्टर्ीीमिटी, आइती रुम्बा तामाङको अध्यक्षतामा ९ सदस्यीय कुलेखानी ताम्सालीङ महिला मोर्चा र बुद्ध तामाङ ब्लोनको अध्यक्षतामा ९ सदस्यीय युवा संगठन -भिटोन) गठन गरेको छ । उक्त सभाका वीचमा ७० जना नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा माओवादीजस्ता विभिन्न दलका कार्यकर्ताहरु ताम्सालीङ नेपाल राष्ट्रिय दलमा प्रबेश गरेका छन् ।
|
|
Comments for this News * Comments not approved for this news yet
|
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Saturday 8:00 am - 8:30 am
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 10 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am
Hyangla Dajang
Citizens FM 94 Mhz
Every Saturday 6:30 PM - 7 PM
Hyulsala Kai
Star FM
Every Saturday 8:30 PM - 9 PM
|