Message Board
Posted By : PromilA Tamang.
- Every sunset gives us one day less to live! But every sunrise give us, one day more to hope! So, hope for the best. Good Day & Good Luck!...
Posted By : bikash.
- hi lasho fyafulla jaman tamang da...
Posted By : Shankha Lal Tamang.
- Great News. Congratulation !!! for Tamangsamaj.com, We (Nepal Non resident tamang society of qatar) would like to congratulate!!...
Posted By : Anjan Moktan.
- All the best to get award and succesful program.. I m so happy to know about Tamang Film and Music Award. Best of Luck to all.....
Posted By : NORGEEN TAMANG.
- TO ALL THE TAMANG FRIENDS FYAFULLA AND LASSO IF YOU HAVE ANY TAMANG HISTORICAL DOCUMENTS SEND AT MY EMAIL...
Posted By : bikash tamang.
- lasho phyafulla, nga bikash gyam jamman tamang gade da jyaba danba mula....
Posted By : surya man lama.
- lasso!kebal janahati ko mul muddha ma pani tamang ko bisas kishem le swgat ra aabinandan ko sath chau har tamang lai rastriya rajneti ma aabiral barsh...
Ads
Entertainment
tamang samaj
असार १९, काठमाडौं - काठमाडौं बौद्धकी सम्मी भज्युले मिस तामाङ २०१० को ताज पहिरिएकी छिन् । आज सम्पन्न प्रतियोगितामा ३१ प्रतिष्पर्धीलाई पछाडि पार्दै उनले मिस तामाङको उपाधि जितेकी हुन् । प्रतियोगितामा काभ्रेकी शिक्षा शान्ति वाईबा फस्ट रनरअप र मोरङकी मनिला पाख्रिन सेकेन्ड रनरअप भएकी छिन् ।
Ads
Jana Aawaj
नयाँ संविधानमा ताम्सालिङ प्रदेश सुनिश्चित गर्न तामाङ नेतृत्वकर्ताहरुको भूमिका कस्तो हुनुपर्ला ?
Notice Board
Greeting from Doha
2010-09-02 06:38:25
To Send Information
2007-02-04 23:14:15
Replace your add here...
Orgnization : तामाङ रिमठीम समाज नेपाल
Address : काठमाडौं, नेपाल
Type : National

नेपाल वहु-भाषिक, वहु-धर्मिक, वहु-साँस्कृतिक एवं वहु-जात्तिय रहेको तर धार्मिक, भाषिक सहिष्णुता रहेको राज्य हो । विभिन्न जातिय, धार्मिक एवं भाषिक संस्कृति बोकेको जात जातिहरु मध्ये नेपाल अधिराज्यमा रहे, बसेका तामाङ जाति पनि छुट्टै भाषिक एवं संस्कृतिको धनी रहेको एक जाति हो । त्यसैले नेपाल अधिराज्य भित्र रहेको सम्पूर्ण तामाङ जातिको आर्थिक, सामाजिक, शैक्षिक एवं सांस्कृतिक, भाषिक तथा परम्परागत धर्मलाई जगेर्ना गरी सामाजिक विकासलाई सहयोग पुर्याउने उद्धेश्यका साथ वि.स. २०६१ सालमा विधिवत रुपमा दर्ता गरी स्थापना गरीएको संस्था हो "तामाङ रिमठीम समाज नेपाल" । यो संस्था पूर्ण रुपमा नाफारहित सामाजिक संस्था हो ।

संस्थाका उद्धेश्यहरुः-
· तामाङ जातिको परम्परागत चलचलन, रितिरिवाज एवं संस्कृतिको संरक्षण एवं
प्रवर्द्धन गर्ने ।
· तामाङ जातिको लोप हुन लागेको संस्कृतिको पहिचान गरी त्यसलाई संरक्षण
गर्ने ।
· अशक्त एवं पिडीत तामाङ व्यक्तिहरुको पहिचान गरी आर्थिक, सामाजिक,
शैक्षिक स्तर वृद्धमा विकास गर्ने ।
· तामाङ जातिको चालचलन, रितिरिवाज संरक्षण गर्न गुम्बाको आवश्यकता
भएमा वा लामा भाषाको विद्यालय सञ्चालन गर्ने ।
परम्परागत लोक संस्कृतिको जगेर्न गर्दै सामाजिक विकृतिको अन्त्य गर्ने ।

संस्थाका वर्तमान पदाधिकारीहरुः-

प्रमुख गुरु लामा
पेमा लामा

अध्यक्ष
श्रीमती कमला तामाङ (मिक्चन)

उपाध्यक्ष
उमा तामाङ (वल)

सचिव
हाल खाली

सह-सचिव
हाल खाली

कोषाध्यक्ष
कृत बहादुर तामाङ (घिसिङ)

सह-कोषाध्यक्ष
हाल खाली

सदस्यहरुः-
श्रीमती लक्ष्मी तामाङ
वाइस्याल तामाङ
धनराम तामाङ
सोनाम तामाङ
कर्म छिरिङ तामाङ
अक्कल तामाङ
विना तामाङ
प्रेमा तामाङ
सुर्य बहादुर तामाङ
सरु माया तामाङ
शेर बहादुर तामाङ
माईला तामाङ

सम्पर्क कार्यलय
चाबहिल चोक, सानो बौद्ध स्तुपा
काठमाडौं, नेपाल
फोनं. :- ०१-२३१५१७७

Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Tuesday 8:30 am - 8:45 am
Every Tuesday 2 pm - 2:45 Pm
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Friday 11 am - 11:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 9:30 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am