About Tamang, Tamang Samaj/Society, tamang news, songs, organizations, history, culture, religion, heritage, artist, albums, films, books, photos etc. Updated Daily |
|||||||||||||||||||||||||
|
|||||||||||||||||||||||||
|
|
|||||||||||||||||||||||||
Message Board Entertainment
![]() सिक्किमबाट निर्माण हुने नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’ मा इण्डियन आइडल-३ प्रशान्त तामाङ मुख्य अभिनेताको रुपमा देखिने भएका छन् । सिनाई कमर्सियल प्रा. लि. सिक्किमको ब्यानरमा हुन लागेको उक्त चलचित्रको गत फेब्रुअरी २६ का दिन सिक्किममा शुभमुहूर्त सम्पन्न भएको छ ।
Ads Jana Aawaj
संविधानसभाको राज्य पुर्नसंरचना समितिद्धारा प्रस्तुत १४ प्रदेशको प्रस्तावमा तपाईको धारणा के Notice Board |
Latest News
इन्द्र ब. तामाङ/मार्च १६, कतार - नेपाल प्रवासी तामाङ समाज कतारको पाँचौं वार्षिक भेला यही मार्च २६ मा हुने भएको छ । अध्यक्ष शंखलाल तामाङको अध्यक्षतामा गत ५ मार्चमा बसेको कार्यसमितिको नियमित बैठकले दोहास्थित ढाका रेष्टुरेन्टमा उक्त वार्षिक भेलाको आयोजना गर्ने निर्णय गरेको हो । मार्च १३, कतार - दोहाको मिलेनियम होटेलमा आयोजित दोहा अन्तर्राष्ट्रिय केन्द्रको आपसी छलफल कार्यक्रम विभिन्न बुँदागत विषयमाथि बहस गरी सम्पन्न भयो । कार्यक्रमको उद्घाटन समारोहमा विभिन्न मुलूकबाट आएका अतिथीहरुलाई स्वागत गर्दै यस संस्थाका कार्यकारी अध्यक्ष डा. इब्राहिम सलेह अल नायमीले रोजगारको सिलसिलामा कतारमा बसोवास गर्दै आएका विभिन् चैत्र १ गते । धादिङ चितवन र मकवानपुरलाई पनि ताम्सालिड स्वायत्त प्रदेशमै राखिनुपर्ने माग गर्दै ताम्सालिड नेपाल राष्ट्रिय दलले आव्हान गरेको वन्दको क्रममा धादिङको महादेववेसीमा झडप हुदाँ एक प्रहरी र प्रदर्शनकारी गरी १ दर्जन वढी घाईते भएका छन् । चैत्र १ - ताम्सालीङ नेपाल राष्ट्रिय दलले राज्य पुनःसंरचना तथा राज्यको शक्ति बाँडफाँड समितिले प्रस्तुत गरेको १४ प्रदेशसहितको संघीय खाकाको विरोध गर्दै ताम्सालिङ प्रदेशको तीन जिल्ला मकवानपुर, चितवन र धादिङ बन्द गराएका छन् । फाल्गुन २९, काठमाडौं - साहित्यिक संस्था तामाङ डाजाङले प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ‘ग्योईकाई गेताङ’को ८४ औं श्रृङ्खला सम्पन्न भएको छ । प्रर्दशनीमार्गस्थित नेपाल मानविकी क्याम्पसमा आज सम्पन्न उक्त श्रृङ्खलामा पनि सदाझैं श्रष्टाहरुले तामाङ भाषामा कविता, गजल, निबन्ध, तांक लगायत विभिन्न विधाका रच |
Featured News सन्चु ब्लोन/फागुन २८, काठमाडौं - ताम्सालिङ संयुक्त सर्घष समितीले अखण्डित ताम्सालिङको लागि भन्दै चरण बद्ध आन्दोलनको घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन अन्तरगत धर्ना, कोणसभा, मोटरसाइकल र्याली, रााके जुलुस र संविधानसभा घेराउ रहेको छ ।Latest Videos
Interview अहिलेको ताम्सालिङ घोषणा सांकेतिक मात्रै हो - Hit Bahadur Tamang शान्ति र संविधान विरोधी राजनीतिक दल र त्यसका शक्ति केन्द्रहरुलाई शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन र नयाँ संविधान निर्माणका लागि दबाव दिने उद्देश्यले नै यो ताम्सालिङ स्वायत्त गणराज्यको घोषणा गरेका हौं । तर यो घोषणा सांकेतिक मात्रै हो, यसको अन्तिम घोषणा भनेको संविधान सभाबाट नै हुन्छ र यो घोषणालाई संविधानसभाबाट पारित गर्नुपर्छ भन्ने हाम्रो मान्यता पनि हो । यदि शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न दिँदैन, नयाँ संविधानमा ताम्सालिङलाई संस्थागत गरि घोषणा गरिदैन भने यसैलाई क्रियात्मक बनाउने र समानान्तर सरकार बनाउने यसको उद्देश्य हो । Guest of the Month Krishna Bhusan Bal सबैले साहित्य समाजको दर्पण हो भन्छन् तर म त्यसो भन्दिन साहित्य स्रष्टा आफैको ऐना हो भन्छु । स्रष्टाले आफ्नो सिर्जनामा केही भन्न खोजिएको हुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यतर्फ डोर्यानउँनु पर्छ । कविता जहाँसुकै सुनाएँ पनि कविता नै हुनुपर्छ । यहाँ लेखेको कविता वा सिर्जना अन्य बाह्या देशमा गएर सुनाउँदा त्यहाँको साहित्य जस्तो हुनुपर्छ भन्ने छैन । |
Featured Video Programs on FM/Radio Tamang Kai
Radio Sagarmatha 102.4 MHzEvery Tuesday 8:30 am - 8:45 am Every Tuesday 2 pm - 2:45 Pm Hhyangla Karsyol
Gorkha FM 93 MHzEvery Tuesday 10 am - 10:55 am Chhar Shyo
Radio Mirmire 89.4 MHzDaily 9 am - 9:30 am Nangsal
Metro FM 94.6 MHzDaily 6 pm - 6:30 pm |
||||||||||||||||||||||
|
|||||||||||||||||||||||||