Miss Tamang 2010
Message Board
Posted By : Tek Bahadur Tamang.
- Tamang Jati ko Etihasik Bhumi Tamsaling lai Khandit gareko biruda ma 2066-12-1 gate Makwanpur, Dhading Ra Chitwan Banda ko karekram raheko huda sampur...
Posted By : Nabin lama.
- sampurna tamang daju bhai tatha didi bahini haruma kaeya safaltako lagi hardik mangal maya shubhana chha.yadi kasaile bhetna chahanu hunchha bhane ...
Posted By : Karma W. Tamang.
- Dear all tamang people, On the occasion of Metal male Tiger Year Gya-lo 2137 Happy Losar Phyafull, Jhyaba Manba Mokotan....
Posted By : gopal tamang.
- laso fyafulla swadesh tatha bideshma raheko sabai tamang non tamang banduharuma happy new years and tak lohchhar ko suvakamana...,...
Posted By : prem shyangtan.
- सवै तामाङ्ग दाजुभाई तथा दिदीवहिनीहरुमा न्यानो माया तथा ...
Posted By : thokar.
- LASOPHYAPHULLA MY BEST WISHES AND HAPPY NEW YEAR 2846 THE TIGER YEAR TO ALL THE TAMANG DADJUBHAI DIDIBAHINI HARULAI WISHING FOR NEW YEAR LOSSHER ?...
Posted By : dal lama shyangden.
- my best wishes to all tamang pariwar on the occassion of tak lhosar and wish you all the best....
Ads
Entertainment
tamang samaj
सिक्किमबाट निर्माण हुने नेपाली कथानक चलचित्र ‘अँगालो यो मायाको’ मा इण्डियन आइडल-३ प्रशान्त तामाङ मुख्य अभिनेताको रुपमा देखिने भएका छन् । सिनाई कमर्सियल प्रा. लि. सिक्किमको ब्यानरमा हुन लागेको उक्त चलचित्रको गत फेब्रुअरी २६ का दिन सिक्किममा शुभमुहूर्त सम्पन्न भएको छ ।
Ads
Jana Aawaj
संविधानसभाको राज्य पुर्नसंरचना समितिद्धारा प्रस्तुत १४ प्रदेशको प्रस्तावमा तपाईको धारणा के
Replace your add here...
Hit Bahadur Tamang अहिलेको ताम्सालिङ घोषणा सांकेतिक मात्रै हो - Hit Bahadur Tamang
Posted On: 2010-01-11 05:27:43
शान्ति र संविधान विरोधी राजनीतिक दल र त्यसका शक्ति केन्द्रहरुलाई शान्ति प्रक्रिया निष्कर्षमा पुर्‌याउन र नयाँ संविधान निर्माणका लागि दबाव दिने उद्देश्यले नै यो ताम्सालिङ स्वायत्त गणराज्यको घोषणा गरेका हौं । तर यो घोषणा सांकेतिक मात्रै हो, यसको अन्तिम घोषणा भनेको संविधान सभाबाट नै हुन्छ र यो घोषणालाई संविधानसभाबाट पारित गर्नुपर्छ भन्ने हाम्रो मान्यता पनि हो । यदि शान्ति प्रक्रियालाई निष्कर्षमा पुग्न दिँदैन, नयाँ संविधानमा ताम्सालिङलाई संस्थागत गरि घोषणा गरिदैन भने यसैलाई क्रियात्मक बनाउने र समानान्तर सरकार बनाउने यसको उद्देश्य हो ।...
Hira Devi Waiba समय अनुसार लोकसंगीतको स्वरूप बदल्नु पर्छ - Hira Devi Waiba
Posted On: 2009-10-21 00:07:10
दार्जीलिङमा हरेक वर्ष एक व्यक्तित्वलाई सम्मानित गर्ने कार्यक्रम हुन्छ तर हिरादेवी वाइबालाई अहिलेसम्म पनि सम्झेको छैन । उल्टै हिरादेवीले मादले गीतलाई लोकगीत भन्दै गाउँदै हिड्यो । यसले सरकार र जनतालाई ठगेर हिड्यो भन्ने आरोप समेत लगाए । यसमा मेरो दार्जीलिङबासीहरूप्रति धेरै-धेरै चित्त दुखाई छ ।...
D.B. Bamjan ताम्सालिङ भाषा, धर्म र प्राकृतिक श्रोतसाधनको उर्वर भूमि हो - D.B. Bamjan
Posted On: 2009-07-15 07:32:51
डीबी बम्जन नेपाल तामाङ राष्ट्रिय महासंघको महाधिवेशनमा हालै सर्वसम्मतरुपमा तीनवर्षका लागि पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । व्यवसायिक रुपले गोर्खा विकास बैंक र व्रिटिस गोर्खा ग्रुपका समेत अध्यक्ष रहेका बम्जन ब्रिटिश आर्मीमा रहँदा हासिल गरेको सीप र दक्षतालाई देश र जनताको लागि समर्पित गर्न वित्तिय क्षेत्रमा क्रियाशिल भई ......
Guest of : December / 2009
Krishna Bhusan Bal
सबैले साहित्य समाजको दर्पण हो भन्छन् तर म त्यसो भन्दिन साहित्य स्रष्टा आफैको ऐना हो भन्छु । स्रष्टाले आफ्नो सिर्जनामा केही भन्न खोजिएको हुन्छ । नेपाली साहित्यलाई विश्वसाहित्यतर्फ डोर्यानउँनु पर्छ । कविता जहाँसुकै सुनाएँ पनि कविता नै हुनुपर्छ । यहाँ लेखेको कविता वा सिर्जना अन्य बाह्या देशमा गएर सुनाउँदा त्यहाँको साहित्य जस्तो हुनुपर्छ भन्ने छैन ।
Guest of : July / 2009
Pradip Bamjan
नेपाली संगीतको क्षेत्रमा मौसमी संगीतकारहरु थुप्रै भेटिए पानि वास्तविक संगीतमा ज्ञान हासिल गरी यस क्षेत्रमा स्थापित भएका संगीतकारहरु कमै मात्र छन् । ती नै मध्येका एक हुन् संगीतकार प्रदिप बम्जन तामाङ । वि.सं.२०१८ साल भाद्र १७ गते सिराह जिल्लाको बडहरामल, वाड नं ५, मा स्व.आपा पदम बहादुर बम्जन तामाङ र आमा पानमाया वाईबाको कोखबाट
Guest of : September / 2008
Rabindra Tamang
तामाङ साहित्य र संस्कृतिको क्षेत्रमा निरन्तर कलम चलाई राख्ने सीमित व्यक्तिहरु मध्ये रवीन्द्र तामाङ पनि एक हुनुहुन्छ । बाल्यकालमा तामाङ संस्कृतिलाई नजिकबाट नियाल्न नपाएको र तामाङ भाषा नबुझेका कारण अध्ययन अनुसन्धानका क्रममा विभिन्न कठिनाईहरु समेत भोग्नु परेको अनुभव छ उहाँमा ।
Guest of : July / 2008
Pratap Shing Thokar
वागमति अञ्चल, नुवाकोट जिल्ला, तुप्चे गाउँ विकास समिति, वडा नं. ४ मा आपा विर बहादुर थोकर तामाङ र आमा सुभानी वाईवा तामाङको कोखमा वि.सं. २००१ जेष्ठ १५ गतेका दिन प्रताप सिंह थोकर तामाङको जन्म भएको थियो । सानै उमेरदेखि केहि किर्तिमान काम गरेर नाम कमाउने विचारले प्रेरित उहाँ सानै उमेरदेखिनै निडर स्वभावका थिए ।
Guest of : May / 2008
Hira Lal Blon -Actor
आफ्नो अभिनय मार्फत दर्शकहरुको मन जित्न सफल नायक ब्लोनको माग हाल तामाङ चलचित्र क्षेत्रमा निकै बढेको छ । त्यस्तै तामाङ चलचित्रका निर्देशक तथा निर्माताहरुलाई पनि आफ्नो पक्षमा पार्न सफल देखिन्छन् उनी । समाज सेवामा विशेष रुची राख्ने नायक ब्लोन हाल तामाङ चलचित्र संघका महासचिव समेत हुन् ।
Featured Video
Member Log In

User name
Password
 
No ID ?
Sign Up Now !

Sponsor Links
Programs on FM/Radio
Tamang Kai
Radio Sagarmatha 102.4 MHz
Every Tuesday 8:30 am - 8:45 am
Every Tuesday 2 pm - 2:45 Pm
Hhyangla Karsyol
Gorkha FM 93 MHz
Every Tuesday 10 am - 10:55 am
Chhar Shyo
Radio Mirmire 89.4 MHz
Daily 9 am - 9:30 am
Nangsal
Metro FM 94.6 MHz
Daily 6 pm - 6:30 pm
Shyalgar
Radio Nepal
Every Thursday 10 am - 11 am