• तामाङ समाजको सहयोग:- वर्क भिसा नलागि कतारमा जेल जिवन बिताईरहेका दुई जनाको लागि नेपाल फर्कने टिकट नेपाली दुतावास कतारमा महामहिम राजदूत डा. सुर्यनाथ मिश्र समक्ष हस्तान्तरण गर्दै तामाङ समाजका संस्थापक सल्लाहकार विनेश तामाङ, अध्यक्ष शंखलाल तामाङ र सदस्य राम स्याङ्बो तामाङ तामाङ समाजको सहयोग:- वर्क भिसा नलागि कतारमा जेल जिवन बिताईरहेका दुई जनाको लागि नेपाल फर्कने टिकट नेपाली दुतावास कतारमा महामहिम राजदूत डा. सुर्यनाथ मिश्र समक्ष हस्तान्तरण गर्दै तामाङ समाजका संस्थापक सल्लाहकार विनेश तामाङ, अध्यक्ष शंखलाल तामाङ र सदस्य राम स्याङ्बो तामाङ
  • बौद्ध नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बा, फाल्गुन २४ गते बौद्ध धर्म परम्पराअनुसार तामाङ टुल्कु लोसाङ नाम्ग्याल रिम्पोर्छेज्ञुलाई यस गुम्बाको आजिवन प्रमुख लामा एवं संरक्षकमा पदस्थापन गरिएको छ । बौद्ध नयाँबस्तीस्थित छ्योर्तेन टासी तामाङ गुम्बा, फाल्गुन २४ गते बौद्ध धर्म परम्पराअनुसार तामाङ टुल्कु लोसाङ नाम्ग्याल रिम्पोर्छेज्ञुलाई यस गुम्बाको आजिवन प्रमुख लामा एवं संरक्षकमा पदस्थापन गरिएको छ ।
  • सिक्किममा नेपाली कथानक चलचित्र 'अंगालोमा यो मायाको' को शुभमुहूर्तका क्रममा प्रशान्त तामाङ, यस चलचित्रमा उनको मुख्य भूमिका रहेको छ... सिक्किममा नेपाली कथानक चलचित्र 'अंगालोमा यो मायाको' को शुभमुहूर्तका क्रममा प्रशान्त तामाङ, यस चलचित्रमा उनको मुख्य भूमिका रहेको छ...
  • Prashant Tamang during inauguration of the Nepali film ‘Angalo Yo Mayako’ in Sikkim. He is playing main  role in the film. Prashant Tamang during inauguration of the Nepali film ‘Angalo Yo Mayako’ in Sikkim. He is playing main role in the film.
  • काभ्रे जिल्लाको माझिफेदा गाविसमा भर्खरै निर्माण सम्पन्न -ढाडखर्क माझिफेदा ग्रामिण सडकको उद्‌घाटन/फाल्गुन ७, २०६६ काभ्रे जिल्लाको माझिफेदा गाविसमा भर्खरै निर्माण सम्पन्न -ढाडखर्क माझिफेदा ग्रामिण सडकको उद्‌घाटन/फाल्गुन ७, २०६६
  • Lhochhar Celebration at Tamang Sewa Kendra-Nepal, Subigau, Kapan, Kathmandu on 19th Feb 2010. Lhochhar Celebration at Tamang Sewa Kendra-Nepal, Subigau, Kapan, Kathmandu on 19th Feb 2010.